डा. ताेसिमा कार्कीकाे परिचय
नाम : डा. तोसिमा कार्की
ठेगाना : आदिनाथ गाउँ, नख्खु खोला मार्ग, वडा नं. १८, ललितपुर क्षेत्र नं. ३
शिक्षा : शहिद धर्मभक्त स्कुल, नख्खु (कक्षा १–१०), मोडर्न ईन्डियन स्कुल, चोभार (कक्षा ११–१२)
एमविविएस (किष्ट मेडिकल कलेज, ललितपुर), मास्टर्स जनरल सर्जरी (काठमाडौं विश्वविधालय)
पेशा : जनरल सर्जन, पाटन अस्पताल, ललितपुर
युवा नेतृ, मेडिकल अभियानता, निर्वाचित केन्द्रिय सदस्य नेपाल मेडिकल काउन्सील
लक्ष : स्वस्थ नेपाली, सुखी नेपाली, प्रतिबद्दता : जनताप्रति ईमानदारिता ।