A reliable leader of a new generation

डा. ताेसिमा कार्की

प्रतिनिधि सभा सदस्य, ललितपुर क्षेत्र नं. ३
जनरल सर्जन, युवा नेतृ,
मेडिकल अभियानता

स्वस्थ्य नेपाली सुखी नेपाली

जनता स्वस्थ्य रहे देश बलियो र देश स्वस्थ्य रहे जनता समृद्ध हुन्छन

उनी रवि लामिछानेले बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । उनको उम्मेदवारीलाई नेपाल निर्वाचन आयोगले सुरुमा अस्वीकार गरेको थियो, तर कार्कीले आफ्नो उम्मेदवारीलाई कायम राख्न सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

कार्की तत्कालीन मन्त्री पम्फा भुसाललाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचन, २०७९मा ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी गोविन्द केसीको समर्थक हुन्।[१०] वि. सं. २०७९ माघ ३ मा, उनी पुष्पकमल दाहालको प्रधानमन्त्री तेस्रो मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मन्त्री भइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो।[१३] सो कारण कार्यभार सम्हालेको १९ दिनमै तोसिमा कार्की पदमुक्त भएका छन् ।

प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको प्रवर्धन र विश्वभरमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था

ra-swa-pa-2

भ्रष्टाचारशून्य देश

राज्यका सम्पूर्ण भ्रष्टाचारविरूद्धका निकायलाई तत्कालै सक्रिय बनाइने छ ।

ra-swa-pa-2

सुशासन र झन्झटरहित सार्वजनिक सेवा

सार्वजनिक कार्यालयहरुमा डिजिटललगायत आधुनिक प्रणाली लागू गरिने छ ।

ra-swa-pa-2

लोककल्याणकारी राज्य

सरकारले आफ्ना नागरिकको आर्थिक र सामाजिक कल्याणको संरक्षण र प्रवद्र्धन गर्नेछ ।

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
विधेयक/प्रस्तावना

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन

संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र किन ?

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
विधेयक/प्रस्तावना

राजनीतिको ‘शल्यक्रिया’ गर्ने ‘डाक्टर–सपना’

संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र किन ?

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
विधेयक/प्रस्तावना

चुनावी मैदानमा चिकित्सक

संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र किन ?

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले मनोनयन
previous arrow
next arrow

फेसबुकमा जोडिनुहोस्

पहल तथा प्रगति विवरण

स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ । स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ। स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ। 

हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु।हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु। 

हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु।हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु।हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु।हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु। 

हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु।हरिसिद्दी ईटा लगायत उधोग बारे संसद मार्फत सरकारको ध्यानाकर्षण र श्वेत पत्र मागेको छु। 

स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ । स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ। स्वास्थ्य व्यापार हैन, शुल्क निर्धारण आवश्यक छ। यो गम्भिर विषय संसदमा उठाएका छौँ। 

हामीलाई सम्पर्क गर्नुहोस

    ट्विटरमा जोडिनजुहोस्